४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज नेपालको संविधान संशोधन हुने

३१ जेठ ०७७, काठमाडौं । आज बस्ने व्यवस्थापिका संसद अन्र्तगत प्रतिनिधि सभाले लिपुलेक कालीपानी र लिम्पियाधुरालगायतको भुभाग समेटेर सरकारले जारी गरेको नयाँ नक्सासम्बन्धी दोस्रो संशोधन विधेयक पारित गर्दै नेपालको संविधान संशोधन गर्दै छ । आज १ बजे बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७…