काठमाडौँ पूर्वराष्ट्रपति भण्डारीले पार्टी र नेतृत्वको विरोध गरे सुरु गरेपछि प्रधानमन्त्री केपी ओली आश्चर्यमा परेका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा पुर्वराष्ट्रपति भण्डारीको गतिविधिले आफू आश्चर्यमा परेको बताएका छन् । प्रधानमन्त्री…