२५ माघ ०७८, काठमाडौं । बुधबार तय भएको प्रतिनिधि सभाको बैठक ६ दिनका लागि सरेको छ। प्रतिनिधि सभाको बैठक फागुन २ गते सम्मका लागि स्थगित गरिएको हो। सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले सरकारको आग्रहमा बुधबार बस्ने तय भएको प्रतिनिधि सभाको बैठक ६ दिनका लागि स्थगित गरिएको जानकारी दिएको छ । संघीय संसद् सचिवालयले बुधबार बस्ने बैठकका…