३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रदेशसभामा अधिकांश हेटौँडाको पक्षमा

२३ पुस ०७६, हेटौडा । प्रदेश ३ को प्रदेशसभामा आज स्थायी राजधानीको विषयले प्रवेश पाएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशको राजधानीका बारेमा अध्ययन गरेर उपयुक्त स्थानको छनौट गरी सुझाव दिन अघिल्लो वर्षको वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा बनेको कार्यदलले सदनलाई बुझाएको प्रतिवेदनका बारेमा छलफल भयो । बैठकमा प्रतिवेदनमाथि छलफल होस् भनी संयोजक निरौलाले…