१५ माघ ०७८, काठमाडौं । गएकोे २४ घण्टामा कोरोना भाइरस संक्रमण ४ हजार ९ सय ४ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १ जनामा गरिएको पीसीआर परीक्षणमा तीन हजार ३ सय १८ र चार हजार ४ सय ६१ एन्टिजेन परीक्षणमा एक हजार ५ सय ८६ जना गरी…