१६ कात्तिक ०७८, काठमाडौं । देशभर ४ सय ६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ११ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २८७ जनामा भएको परीक्षणमा ४६९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप ५५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर…