[caption id="attachment_45802" align="alignnone" width="1100"] काठमाडौंको थापाथलीस्थित एमाले कार्यालय । तस्विर : ललितपुर खबर[/caption] ३ असोज ०७८, ललितपुर । नेकपा (एमाले) को आशन्न विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेश भई छलफल…