२४ भदौं ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छिन् । हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै राष्टले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी छिन् । राष्ट्रपति भण्डारीले तीज पर्वको मौलिकतालाई कायम…