[caption id="attachment_45802" align="alignnone" width="1100"] काठमाडौंको थापाथलीस्थित एमाले कार्यालय । तस्विर : ललितपुर खबर[/caption] सञ्चिता घिमिरे ११ असोज ०७८, काठमाडौं । नेकपा (एमाले) को केन्दीय कमिटी बैठकले हाल कायम रहेको पदाधिकारी सङ्ख्या हेरफेरको प्रस्ताव अघि बढाएको छ । तीन दिनदेखि जारी बैठक समापनपछि बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख योगश भट्टराईले महासचिव, उपमहासचिव र सचिवको सङ्ख्या…