[caption id="attachment_45682" align="alignnone" width="1100"] तत्कालीन मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी सिहदरवारमा । फाइल तस्विर : ललितपुर खबर[/caption] २ असोज ०७८, काठमाडौं । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान जारी भएको सातौँ वर्षसम्म आइपुग्दा हाम्रा संवैधानिक अभ्यास कतातिर लम्किँदै छन् भनी फर्केर हेर्न जरुरी भएको बताएका छन् । संविधान दिवस २०७८ का अवसरमा राष्ट्रिय समचार समिति(रासस)का प्रतिनिधिसँग…