लपु संवाददाता उच्चस्तरीय न्यायिक छानविन आयोग गठनको माग गर्दै पहिलो चरणको दबाबको कार्यक्रम घोषणा ८ चैत्र ०७५,काठमाडौं । नागरिकता विधेयक बिरुद्धको संघर्ष समन्वय समितिले संसदमा पेश गरिएको नागरिकता विद्येयक राष्ट्रघाती भएको भन्दै तत्काल खारेज गर्न माग गरेको छ । समितिले शुक्रबार राजधानीमा म्मेलन गरेर जबरजस्ती विद्येयक पारित गराए राष्ट्रको हितबिपरित हुने भन्दै उक्त विद्येयक तत्काल…