[caption id="attachment_45194" align="alignnone" width="1800"] प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमारको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल शिष्टाचार भेटवार्ता गर्दै । तस्बिर : रोशन सापकोटा,\रासस[/caption] २५ भदौ ०७८,काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवासँग मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज…