२४ साउन ०७८, काठमाडौं । नेपालमा आइतबार दुई हजार ५४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । देशभरका विभिन्न प्रयोगशालामा नौ हजार ३३ जनाको आरटी–पिसीआर परीक्षण गर्दा दुई हजार १३७ जनामा कोरोना…