[caption id="attachment_26846" align="alignnone" width="1100"] फाइल तस्बिर[/caption] १४ असार ०७८, काठमाडौं । उखुको बक्यौता रकम भुक्तानी नभएको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन किसानहरु काठमाडौं आएका छन । उखु उद्योगबाट अझै ४१ करोड रकम पाउन बाँकी रहेको भन्दै सर्लाही र नवलपरासीका किसान काठमाडौं आइपुगेका हुन् । सम्भव भएसम्म चिनी मिल उद्योगीसँग समेत भेट गरी ध्यानाकर्षण गराउने तयारी किसानको…