३० असार ०७८, काठमाडौं । कोरोना सङ्क्रमणको दर फेरि बढ्न थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ । मन्त्रालयले आज बुधबार गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप दुई हजार ९०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता प्रा डा समीरकुमार अधिकारीले जानकारी दिएका छन् । मङ्गलबार दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि…