२६ जेठ ०७८, काठमाडौं । नेपालमा बुधबार थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट १२०७४ र एन्टिजेनबाट ४५६८ जनाको परीक्षणमा सो संङ्ख्यामा कोरोना संक्रमित भेटिएका हुन । योसँगै पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना मुक्त भएर ५ हजार ७६८ जना घर फर्किएका…