१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दै’मा, पेशी १८ गते तोकियो

१६ जेठ ०७८, काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटको सुनुवाई मंगलबार हुने भएको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले दबाव दिएका थिए । जेठ १८ मा सुनुवाई हुनेगरी मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।