१२ जेठ ०७८, काठमाडौं । गएको २४ घण्टामा देशभर ६ हजार ७१४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा १९ हजार ३० नमुनाको पीसीआर परिक्षण र ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ६ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।…