२१ वैशाख ०७८, ललितपुर । काठमाडौं उपत्यकामा ३ हजार ८ सय ९३ सहित नेपालमा ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, गत २४ घन्टामा कोरोना संक्रमणबाट ५५ जनाको ज्यान गुमेको छ। १६, १३१ जनाको परीक्षण गर्दा ७७५० जना नयाँ संक्रमित थपिएका हुन्। यो ४५ दशमलव ८६ प्रतिशत हो। त्यस्तै, ५७१ जनाको…