२८ पुस ०७७, ललितपुर । दक्षिण ललितपुरको शंखु भलडाँडामा आगलागी भएको छ । मंगलबार मध्यरातमा भएको शंखुकोआगलागीका कारण घर र गोठ पूर्ण रुपमा नष्ट भएको कोञ्ज्योसोम गाउपालिका २ भलडााडा का वडाध्यक्ष धु्रवप्रसाद घिमिरेले ललितपुर खबरलाई जानकारी दिएका छन् । वडाध्यक्ष घिमिरेका अनुसार आगलागीपछि कुनै मानविय क्षति भएको छ्रैन । गोठमा रहेका पशुहरुसमेत सुरक्षित छन् ।…