[caption id="attachment_26740" align="alignnone" width="2560"] चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ए चौ आइतबार नेपाल भ्रमणका क्रममा त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा । तस्बिर : रोशन सापकोटा/रासस[/caption] १२ पुस ०७७, काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री गुओ यझाउको टोली नेपाल आइपुगेको छ । नेपाल कम्युनिस्ट पार्टीमा राजनीतिक सङ्कट गहिरिँदै गएका बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री…