३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फलामे खोरमा थुनिएका पवनः जीवनका खुसी खोज्दै

पाल्पा । विद्यालय जाने उमेरका बालक पवन कुमाल जीवनका रङ खोज्दै छन्—एक फलामे खोरभित्र। पाल्पाको रामपुर नगरपालिका–६, तिलकपुर निवासी ११ वर्षीय पवन करिब डेढ वर्षदेखि सडक छेउको रूखनजिकै बनाइएको फलामे खोरभित्र बस्न बाध्य छन्। शारीरिक र मानसिक रूपमा अशक्त पवन नबोल्न सक्ने, राम्ररी हिँडडुल गर्न नसक्ने अवस्थाका छन्। अवस्था बिग्रिएपछि सडकतिर लथालिङ्ग हिँड्न थालेपछि सुरक्षा गर्न…