८वैशाख ०७७, काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोरोना परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह मिलेर नक्कली कार्य गरी पैसा असुल्ने गरेको खुल्न आएको…