३१ चैत ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय १७ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २ सय ३ को स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । जसमा चार हजार ३ सय ८६ जनाको पिसीआर र ८ सय १७ जनाको…