१ मंसिर ०७७, चितवन । बिरामी परेर अस्पताल भर्ना हुँदा चाडपर्व मनाउन सम्भव नै भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको श्ययामै टोलाएर बस्नु बाहेक अर्काे विकल्प हुँदैन । चितवन मेडिकल कलेज भरतपुरमा आज फरक दृश्य देखियो । अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर भाइटीका लगाइ…