१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपाका दुवै अध्यक्षको प्रस्ताव स्थायी समितीमा छलफल हुने


२० मंसिर २०७७, शनिबार  

0
Shares


२० मंसिर ०७७, काठमाडौं । आज बसेको नेकपाको सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्तावमाथि स्थायी समितीमा छलपष्mल हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केप ीओलिसहित सबै सदस्य सहभागी थिए ।
आइतबार बस्ने स्थायी समिती बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले सचिवालय बैठकमा पेस गरेका प्रस्तावहरुलाई बैठकमै पेस गरी त्यहिँ छलफल गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकको निर्णय बारे प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘आजको सचिवालय बैठकले भोलीको स्थायी समिति बैठक बस्ने निश्चित गर्दै पार्टीको संकट र निवारण गर्नेबारे आएका सबै प्रस्ताव त्यहिँ नै पेस र छलफल गर्ने निर्णय गरेको छ,।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ५ : ४६ बजे