५ मंसिर ०७७, काठमाडौं । देशभर गएको २४ घण्टामा १ हजार ९ सय ४५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ३सय ४० जनाको परिक्षणपछि ७ सय ४० महिला र एक हजार २ सय ५ पुरुषकोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस…