३१ साउन ०७७, काठमाडौं । नेपालका प्रधानमनत्री केपी ओली र भारतीय प्रधानमनत्रीबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन बार्ताको क्रममा नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएको बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग आज अपराह्न टेलिफोनमा कुराकानी भएको र दुवै प्रधानमन्त्रीबीच भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन…