४ जेठ ०७७, इलाम । नेपाल विद्यार्थी सङ्घले नेपाल भारत सीमावर्ती सन्दकपुरमा भारतले नेपालको सिमाना मिचेको भन्दै विरोध गरेको छ । नेपाल विद्यार्थी सङ्घ इलाम र पाँचथर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा भारतले अतिक्रमण गरेको नेपालको सीमा (इलाम सन्दकपुर गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिकाको सिमाना) को भूमिमा विरोध प्रदर्शन गरेको हो । अतिक्रमित नेपाल–भारत सीमा सन्दकपुर…