७ जेठ ०७७, काठमाडौं । बंगालको खाडीबाट चक्रवात शुरु भएसँगै आंशिक देखि मध्यम बर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । शुरुमा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय मौसमी प्रणाली १६ मे, २०२० साँझ चक्रवातमा विकसित भएको थियो । यस चक्रवातको नाम अंपुन नामाङ्कन गरिएको छ । उक्त चक्रवात शुरुमा उत्तर–उत्तरपश्चिम दिशातर्फबाट अगाडि बढ्दै गरेकामा…