१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ने.उ.वा.महासङ्घको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

१४ फाल्गुन ०७६, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । आज एक आयोजित कार्यक्रममा उनले सो घोषणा गरेका हुन् । ‘समृद्धिको आधार, राज्य निजी क्षेत्रको साझेदारी’ भन्ने मूल नाराका साथ आगामी चैतको २८ र २९ गते हुने महासङ्घको ५४औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ…