[caption id="attachment_13739" align="alignnone" width="1024"] निमार्णाधिन मुग्लिन सडकमा काम गर्दै मजदुर ।[/caption] २३ पुस ०७६,नारायणगढ । मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि बुधबार र विहीबार दिउँसोे पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने बतााएको हो गत…