५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नैतिकताका आधारमा राजीनामा : सञ्चारमन्त्री बास्कोटा

८ फागुन ०७६,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा विहीबार पदबाट राजीनामा दिनुभएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएलगत्तै आज ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको बताउनुभएको हो । उहाँले ट्वीटमा भन्नुभएको छ, “मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय…