११ असाेज ०७६ ललितपुर । जापानको लागि रोजगार अनलाइन आवेदन शुक्रबारदेखि खुलेको छ । जापानमा जाने इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् । शुक्रबारदेखि शुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइने छ । जापान फाउन्डेसनका अनुसार इच्छुक व्यक्तिहरुले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जनाले मात्रै भाषा परिक्षमा सहभागी हुन…