३ असार ०७७, रामपुर । अहिले पनि समाजमा महिला र पुरुषको भिन्नाभिन्नै ज्यादा दिने गरिन्छ । पुरुषको दाँजोमा महिला ममजोर रहेको भन्दै महिलालाई थोरै ज्यादा दिने चलन छ । तर पाल्पाको रामपुरका महिलाहरुले आफूहरु पुरुष सरह नै सक्षम रहेको प्रमाणित गरेका छन् । रामपुर नगरपालिकामा रहेको शहीद बहुमुखी क्याम्पसको भवन निर्माणमा पिलर राख्न काम गर्दै…