ललितपुर खबर
१७ पुस ०७७, डुकुछाप । ललितपुरको कटुवाल दह । धार्मिक एवं सास्कृतिक महत्प बोकेको ठाँउ ।
पाटनमा मनाइने उपत्यकाकै लामो जात्रा मच्छिन्द्र जात्रा प्रारम्भ हुँदा यहीकै जल ल्याएर लगनखेलमा महास्थान गराइन्छ ।
यो ऐतिहासिक पवित्र स्थलमा अहिले फोहोरको डंगुर देख्न सकिन्छ । यही फोहोर पानी र ओरोलो ठाँउका कारण नदिमा फिज उठ्ने गरेको छ ।
कटुवाल दह हुँदै बग्ने यस वागमती नदिमा फिज उठ्दा सेताम्मे देखिन्छ । सेतो फिज हावाले उडाएर विपरित दिशातर्फ उड्दा रमाइलो लाग्छ । डुकुछापदेखि देखिने सेतो फिज देविचौर, घुसेल,माल्टा, प्युटार, आश्राङ्ग,गिम्दीदेखि ठुलादुर्लुङ्गसम्म नै देख्न सकिन्छ ।
१७ पुस २०७७, शुक्रबार
0
Shares
प्रतिक्रिया