[caption id="attachment_19403" align="alignnone" width="1200"] Chemical samples. Close up of test tubes being used by a smart skilled scientist in the chemical lab[/caption] न्यूयोर्क, ११ जेठ ०७७ (रासस–एपी) –– कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गर्नु भएको छ ।…