१५ चैत्र ०७८, चापागाँउ । स्थानीय निर्वाचन नजिकिएसँगै ललितपुरमा पनि सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ । ललितपुरको एमालेभित्र संघीय सासंद चेतनाथ सञ्जेल र गोदावरी नगरपालिका जनप्रतिनिधि गम्भिर रानाको मेयर पदमा उम्मेदवारीको चर्चा सुरु भएको छ । वडा सदस्य राना आफू मेयर पदको उम्मेदवारीको पक्षमा खुलेरै बहस सुरु गरेको बताउछन् भने संघीय सासंद सञ्जेल पार्टीले…