३ वैशाख ०७9, काठमाडौं । शुक्रबार साँझ पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्डेङगढीमा लु १ च ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामामा गाडी मालिक ४० वर्षीय विजय सारु र ८ वर्षका एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान…