३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


खेल्न गएको मौका छोपेर ६ वर्षीया बालिकामाथि बलात्कार




२ वैशाख ०७८, काठमाडौं । पर्सामा ६ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले बालिकामाथि बलात्कार गरेको आरोपमा बारा प्रसौनी गाउँपालिका–५ घर भई पर्सा वीरगञ्ज महानगरपालिका १६ बस्ने ५५ वर्षीय पलट चौधरीलाई पक्राउ गरेको हो । चौधरीले पीडित बालिका खेल्न गएको मौका छोपेर जबरजस्ती करणी गरेको आरोप छ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ६ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।