
२ वैशाख ०७८, काठमाडौं । पर्सामा ६ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले बालिकामाथि बलात्कार गरेको आरोपमा बारा प्रसौनी गाउँपालिका–५ घर भई पर्सा वीरगञ्ज महानगरपालिका १६ बस्ने ५५ वर्षीय पलट चौधरीलाई पक्राउ गरेको हो । चौधरीले पीडित बालिका खेल्न गएको मौका छोपेर जबरजस्ती करणी गरेको आरोप छ।
२ बैशाख २०७९, शुक्रबार
0
Shares







प्रतिक्रिया