२८ चैत ०७८, काठमाडौं । चन्द्रागिरी नगरपालिका १ टोटीमा चोरी भएको छ । प्रहरीका अनुसार टोल बस्ने रबि दानी क्षेत्रीको घरबाट नगद ४ लाख रुपैयाँ आइतबार दिउँसो चोरी भएको हो । प्रहरीका अनुसार दानीको घरमा चोरी भएको सूचना पछि प्रहरीले उनको घरमा पगेर अनुसान्धान गरेको छ । महानगरीय प्रहरी प्रभाग महानगरीबाट खटिएको प्रहरीले चोरीमा संलग्न…