६ चैत ०७८, काठमाडौं । निशा थेबेलाई छरछिमेकीले बिहीबार दिनभर देखेनन् । अरुबेला खोपाङ्गे गाउँ डुल्थिन् उनी । फेरि, बुधबार उनीहरूको घरमा हो–हल्ला सुनिएको थियो । निशाको घरमा जाँदा उनी नदेखिएपछि प्रहरीलाई थाहा दिएको एक युवकले बताए । ‘अघिल्लो दिन रुने÷कराउने सुनिएको थियो र घरमा जाँदा देखिइन् । नदेखिएपछि शंका लाग्यो र प्रहरीलाई थाहा दिएँ’,…