[caption id="attachment_8726" align="alignnone" width="1085"] फाइल तस्बिर[/caption] ५ माघ ०७८,झापा । अर्जुनधारा नगरपालिका ५ स्थित ओमचोकको भित्री सडकमा ट्रयाक्टरले किचेर आज बुधबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिक १ का १४ वर्षीय पुनित दास रहेको प्रहरीले जनाएको छ । प्र–१–०२–००३ त २१०९ नम्बरको ट्र्याक्टरबाट लड्दा उनलाई सोही ट्र्याक्टरको पछाडिको ट्रलीको दाहिनेपट्टिको चक्काले…