[caption id="attachment_46877" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] १४ पुस ०७८, काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो । दिउँसो पनि मौसम प्रतिकूल हुने आँकलन…