१७ जेठ ०७८, काभ्रे। काभ्रेका तीनवटा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग प्राप्त भएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको समन्वयमा प्रारम्भ (सामाजिक संस्था) र आनी छोइङ डोल्मा फाउण्डेसनले जिल्लाका धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल र मेथिनकोट अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण सहयोग गरेका हुन् । कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको रोहवरमा आज सम्बन्धित अस्पताललाई स्वास्थ्य उपकरण…