१७ मङ्सिर ०७७, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका ६ चोभारस्थित सुरेन्द्र केसीको टहरामा कौडा खेलिरहेको अवस्थामा सुरेन्द्र लगायत २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार २ सय ५० रुपैयाँ १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । पक्राउ गरिएका अभियुक्तहरुमाथि प्रहरील अनुसन्धान अघि…