२६ माघ ०७६,सुनसरी। टेलिफोन नउठाएको रिसमा आफ्नो विवाहित प्रेमिकाको हत्या गर्ने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय सुरेन्द्रप्रसाद साह रहेका छन् । साहमाथि सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको हत्या गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत माघ २४ गते बिहान विराटनगर महानगरपालिका–१२…