१९ कार्तिक ०७६ ललितपुर । काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा रातको समयमा फैलिएको मासु पोलेकोजस्तो गन्धबारे प्रहरीले एक रहस्य बाहिर ल्याएको छ । प्रहरीका अनुसार राँगा तथा भैसीको हड्डी र छाला पोलिँदा यस्तो गन्ध आएको हो । ललितपुरको नख्खु खोला किनारमा प्रहरीले सो हड्डी तथा छाला जलाउने क्रममा सोमबार तीन जनालाई पक्राउ गरेसँगै यसको…