३० भदौं ०७९,काठमाडौं । महामारीको रुपमा फैलिरहेको डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा रहेको अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटीको संगठन विभागद्वारा डेङ्गु विरुद्धको कार्यक्रम गरेका छन्। अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य मुना तिवारी, क्याम्पस कमिटी अध्यक्ष गिरिस ठकुन्ना, क्याम्पस सचिव रमेश भण्डारी, क्याम्पस कमिटी सहसचिव बालकृष्ण खड्का र संगठन विभाग प्रमुख किरेन्द सिंहले कार्यक्रम गरेका थिए।…